संक्रमण (सरुवा रोग)को रोकथाम/感染予防
2018.05.11
かわさき記念病院+看護助手

संक्रमण (सरुवा रोग)को रोकथाम/感染予防

संक्रमण (सरुवा रोग)को रोकथाम/感染予防

हजुरबा आमाहरु बस्ने (रोजिन होम)मा विभिन्न रोगहरूबाट पिडित भएका मानिसहरु हुन्छन।
त्यस मध्ये केही प्रयोगकर्ताहरूमा संक्रामक (सर्ने प्रकृतिको) रोगहरू लागेका हुन्छन।
तेस्ता रोग लागेका मानिसहरु भएको बेला धेरै साबधानी अपनाउनु पर्ने हुन्छ।
साबधानी अपनाउनु पर्ने पहिलो स्थान शौचालय हो।
प्रयोगकर्ताले शौचालयको प्रयोग गरि सके पछि, alcohol (सफा गर्ने झोल )ले हातले समाउने ठाउँ वा शौचालयको सीट आदि पुछ्नु पर्छ।
दोस्रो ठाउँ बाथरूम हो।
मैले काम गर्ने ठाउमा लगभग 10/11जना जति मान्छे अट्ने ठूलो बाथरूम छ र अर्को एउटा सानो बाथरूम पनि छ जहाँ संक्रामक रोग लागेको हरु नुहाउनु हुन्छ।
सरुवा रोग भएको कसैले त्यो सानो बाथ टब प्रयोग गरेमा , तेस्लाई alcohol (सफा गर्ने झोल )ले राम्रो संग सफा गर्नुपर्छ। साथै त्यो मानिसले प्रयोग गरेको वा हातले छोएको ठाउँ अनि बसेको ठाउँ पनि राम्रो संग सफा गर्नुपर्छ।
तेस्तो ठाउमा सफा गर्दा अनिवार्य रुपमा पन्जा, मास्क, एप्रोनको प्रयोग गर्नुपर्छ।
र काम सके पछि साबुन पानीले हात राम्रो संग धुनु पर्छ ।
त्यहाँ आउने अरु मानिसहरुमा रोगहरु नसर्न को लागि, सहि तरिकाले साफ सफाई गर्ने कुरा एकदमै महत्तोपुर्ण हुन्छ।


施設には様々な病気を抱えている利用者さんがいます。
その中には感染症にかかっている利用者さんもいます。
感染症の方達がいるときは、注意しなければないことがあります。

注意する一つ目の場所はトイレです。
利用者さんがトイレを使用された後、手すりや便座などをアルコールで消毒をします。

二つ目は浴室です。
私が働いていた施設には10人くらい入れる大きな浴室があって、感染症の方のための小さい浴室があります。
利用者さんが座ったところや、使った手すりや入った浴槽などを消毒します。

もちろん消毒する時は、きちんとグローブやマスクやエプロンを着用しながら行います。
消毒が終わった後は、石鹸で手をキレイに洗います。
他の利用者さんに感染症をうつさないよう、正しい感染予防を行うことがとても大切です。

HUKA
Huka Gurung
ナプリ人材本部 ナプリプラス人材部

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、A-LINEにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE
この病院にエントリーする