मुस्कानको शक्ति/笑顔の力

मैले वृद्ध मानिसहरूको सेवामा(हेरबिचारमा)लगभग 2 वर्ष बिताएको छु। उनीहरुले मलाई काममा सधै समर्थन अनि माया गर्ने गर्थे। उनीहरुसंग काम गर्दै जादा, उनीहरुमा विभिन्न दु:ख अनि समस्याहरू छन् भन्ने कुरा वुझे । मलाई विश्वास छ कि मैले हसिलो मुहार अनि खुसीसाथ काम गरे भने , म उनीहरुको समस्याहरुलाई अलिकति भए पनि हल्का पार्न मद्दत गर्न सक्छु। यसकारण, म सधै मुस्कुराउँछु र खुसीसाथ काम गर्ने प्रयास गर्दछु। सुरु सुरुमा मसंग बोल्न नखोज्ने व्यक्तिहरु पनि 6 महिना पछि मसंग कुराकानी गर्न थाले । हाम्रो हसिलो अनि दयालु बानीले विश्वासिलो सम्बन्ध बनाउना मद्दत गर्छ ।तेसैले सधै हसिलो मुहार अनि खुसीसाथ काम गर्नु जरुरि छ । के तपाई सधैँ हसिलो मुहार अनि खुसीसाथ काम गर्दै हुनुहुन्छ ?
高齢者の施設で2年間ほどお年寄りのお世話をしていました。
利用者の皆さんは、私を優しく応援してくれていました。
利用者の皆さんには、それぞれ色々な悩みがあることが分かりました。
だから、私はいつも笑顔で、楽しく仕事をするようにしています。
私が楽しそうに笑顔で仕事をすることで、利用者の皆様の悩みを少し軽くする手助けが出来ると信じています。
施設で働き出したばかりの時、あまり私と話してくれなかった方も6か月後にはお話をしてくれるようになりました。
笑顔の力は、信頼関係にもつながります。
だから、いつも笑顔で仕事をすることはとても大事なことなのです。
皆さん、いつも笑顔を意識していますか?