सम्झना लायकको काम गर्ने ठाउँ/思い出の現場
2018.07.06
かわさき記念病院+看護助手

सम्झना लायकको काम गर्ने ठाउँ/思い出の現場

सम्झना लायकको काम गर्ने ठाउँ/思い出の現場

अरुको देशमा गएर त्यहाँ जीवनयापन गर्ने बेला सुरुमा धेरै किसिमका समस्याहरु आउछन्।
जापान आउदा पनि सुरुको समयमा धेरै किसिमका अप्ठेरा मोडहरु आएका थिए।
तरपनि ति समस्याहरु संग जुध्दै (समाधान) गर्दै जापानको कम्पनीमा आबद्ध भएर रोजिन होममा काम गर्ने अवसर पाए।

रोजिन होममा काम गर्ने समयमा सबै जनाबाट धेरै support (सहयोग) पाए।
जापानको उत्सव ,मेला वा नया बर्ष आएको समयमा ति दिनहरुको बारेमा राम्रो संग जानकारी दिने जस्ता कुराहरुको सहयोग पाउदा धेरै नै खुशी लागेको थियो।

काममा जाना नसकेको बेला पनि हजुरबा आमाहरुबाट स्वास्थ्यको बिषयमा चिन्ता लिनु भएकोमा परिवार जस्तै अनुभव भएको थियो। जापानमा हुँदा कहिले काही घरको याद आउने (home sick को) कुराहरु पनि छन् तर रोजिन होममा आउने हजुरबा आमाहरु अनि सेंपाईहरुको(seniorहरुको) मायाले गर्दा home sick को समस्या पनि कम्ति भयो।

अहिले पनि हजुरबा आमाहरुले दिनु भएको हौसला, माया, सहयोगको कुरा सम्झिदा धेरै खुसि लाग्ने हुनाले मेरो लागि रिजिन होम सम्झना लाएकको काम गर्ने ठाउँ हो।


外国に行きその国で生活する時、最初は色々と大変です。日本でも色々と大変なことがありました。
しかし、それを乗り越えて日本の会社に就職し、施設で働くことになりました。

施設で働いた時は皆さんから沢山の応援をもらいました。
日本のお祭り、節分やお正月の時もその日について詳しく説明してくださりとても嬉しかったです。

仕事に行けない時も利用者さんから体調のことを心配されて、家族のように感じました。
日本では時々ホームシックになることもありますが施設の優しい先輩や利用者さんのおかげで、ホームシックの問題も少なくなりました。

今でも利用者さんからの応援、愛情、優しさ、気遣いがとても嬉しかったので、私にとって施設は思い出の現場です。

HUKA
Huka Gurung
ナプリ人材本部 ナプリプラス人材部

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE
この病院にエントリーする