हेरविचार/見守り
2018.06.15
かわさき記念病院+看護助手

हेरविचार/見守り

हेरविचार/見守り

बृदाश्रम (रोजिन होम) मा एक्लै हिड्न नसक्ने वा हिडे पनि ढल्ने chance भएको हजुरबा आमाहरु हुनुहुन्छ ।

बृदाश्रममा कहिले कहिँ तेस्तो घटना (हिड्ने बेला लड्ने /ढल्ने ) हुने हुँदा ,
तेस्तो घटनाहरु थोरै गर्नको लागि हजुरबा आमाहरुको राम्रो संग हेरविचार गर्नु पर्छ ।

कामको समयमा जुनसुकै काम गरे पनि काम गर्दै हजुरबा आमाहरुको कुरा पनि हेरविचार गर्नु महत्तोपुर्ण हो ।
तेस्ता हजुरबा आमाहरु आउनु भएको दिनमा तोकिएको ठाउमा वा bed मा हुनुहुन्छ कि नाई confirm गर्नुपर्छ
र केहि काम परेर बोलाएमा सक्दो छिटो उनीहरु भएको ठाउमा जानु पर्छ ।

हजुरबा आमाहरुलाई सुरक्षित महसुस गराएर , रमाइलो वातावरण बनाउनको लागि मिलेर मेहेनेत गरौ ।


施設では一人で歩いてはいけない利用者さんや倒れる可能性が高い利用者さんがいます。

施設ではたまに事故になることがあるので、
事故を減らすために利用者さんの見守りをちゃんとしないといけないのです。

仕事をしながら出来るだけ見守りをするのが大事です。
そういう利用者さんがいる日は決まっている席やベッドにいるかいないかの確認をし、呼ばれた時は早めに対応しに行きます。

利用者さんに安心や安全を与えながら、楽しい雰囲気を作るためにみんなで頑張りましょう。

HUKA
Huka Gurung
ナプリ人材本部 ナプリプラス人材部

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE
この病院にエントリーする